डिजिटल एन्ड आईटी-इनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस प्रोग्राम २०२६ अन्तर्गत अभिमुखीकरण सम्पन्न
काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले कोशी प्रदेशको इटहरीस्थित नमुना कलेजमा “डिजिटल एन्ड आईटी-इनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस (BIS) प्रोग्राम २०२६” अन्तर्गत अभिमुखीकरण (Orientation) सत्र सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रम औद्योगिक…
Share