Arthik Pati
  • Categories
  • Features
  • Sample Page
  • Buy Now
Subscribe
Arthik Pati Arthik Pati
Arthik Pati
  • Aliquam

नेपाल लाईफकाे २५ औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान आयोजना गरिने

  • May 4, 2026
  • info@arthikpati.com
Total
0
Shares
0
0
0

काठमाडौँ । नेपाल लाईफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

“Life is Precious! Let’s uplift it together” भन्ने सन्देशसहित आयोजना हुन लागेको यस कार्यक्रममा सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदानमा सहभागी हुन आह्वान गरिएको छ ।

स्वास्थ्य शिविर बैशाख २१ र २२ गते बिहान ९ः३० बजेदेखि साँझ ६ः३० बजेसम्म कमलादीस्थित नेपाल लाइफको केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ ।

यस्तै रक्तदान कार्यक्रम बैशाख २१ गते बिहान ९ः३० बजेदेखि दिउँसो २ बजेसम्म कमलादीकै हेरिटेज प्लाजामा आयोजना गरिने जनाइएको छ । साथै देश भरका सातै वोता प्रदेशमा बैशाख २१ गते रक्तदान कार्यक्रम आयोजन पनि हुँदैछ ।

कम्पनीले यस कार्यक्रममार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै मानव जीवन बचाउन योगदान पुर्याउने उद्देश्य राखेको जनाएको छ ।

कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन तथा रक्तदान गर्न कम्पनीले सबैलाई अनुरोध गरेको छ।

Total
0
Shares
Share 0
Tweet 0
Pin it 0
info@arthikpati.com

Previous Article
  • Aliquam

यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

  • May 4, 2026
  • info@arthikpati.com
View Post
Next Article
  • Aliquam

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

  • May 4, 2026
  • info@arthikpati.com
View Post
You May Also Like
View Post
  • Aliquam

डिजिटल एन्ड आईटी-इनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस प्रोग्राम २०२६ अन्तर्गत अभिमुखीकरण सम्पन्न

  • info@arthikpati.com
  • May 4, 2026
View Post
  • Aliquam

व्यापार पुनः चलायमान बनाउने लक्ष्यसहित बिहीबारदेखि साउथ एसिया ट्रेड फेयर २०२६ आयोजना हुँदै

  • info@arthikpati.com
  • May 4, 2026
View Post
  • Aliquam

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

  • info@arthikpati.com
  • May 4, 2026
View Post
  • Aliquam

यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन

  • info@arthikpati.com
  • May 4, 2026
View Post
  • Aenean Eleifend
  • Aliquam

A Pretium Enim Dolor Donec Eu Venenatis Curabitur

  • info@arthikpati.com
  • November 18, 2019
View Post
  • Aenean Eleifend
  • Aliquam

Maecenas Tincidunt Eget Libero Massa Vitae

  • info@arthikpati.com
  • October 5, 2019
View Post
  • Aenean Eleifend
  • Aliquam

Integer Maecenas Eget Viverra

  • info@arthikpati.com
  • July 15, 2019

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Featured Posts
  • 1
    डिजिटल एन्ड आईटी-इनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस प्रोग्राम २०२६ अन्तर्गत अभिमुखीकरण सम्पन्न
    • May 4, 2026
  • 2
    व्यापार पुनः चलायमान बनाउने लक्ष्यसहित बिहीबारदेखि साउथ एसिया ट्रेड फेयर २०२६ आयोजना हुँदै
    • May 4, 2026
  • 3
    व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी
    • May 4, 2026
  • 4
    नेपाल लाईफकाे २५ औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान आयोजना गरिने
    • May 4, 2026
  • 5
    यामाहा नेपालद्वारा बुढानीलकण्ठमा नयाँ 3S शोरूम उद्घाटन
    • May 4, 2026
Recent Posts
  • Understanding Economic Trends in Nepal
    • May 4, 2026
  • Sit Ligula Metus Sem. Eget Elementum Amet Tellus
    • November 20, 2019
  • A Pretium Enim Dolor Donec Eu Venenatis Curabitur
    • November 18, 2019
Categories
  • Aenean Eleifend (10)
  • Aliquam (8)
  • Etiam (10)
  • Maecenas (10)
  • Metus Vidi (3)
  • Rhoncus (4)
  • Uncategorized (1)
  • Vulputate (10)
Arthik Pati

Input your search keywords and press Enter.