अख्तियारको दायरामा निजी क्षेत्र ल्याइए लगानी निरुत्साहितः पूर्व प्रधानमन्त्री देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेर वहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्र समेत हेर्ने गरि कानुनी व्यवस्था हुन नहुने बताएका […]