एफपीओमार्फत बिक्री भएको सेयर प्रिमियममा कर लगाउने निर्णय स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । एफपीओमार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय स्थगित गर्न र यसको दीर्घकालीन समाधान खोज्न निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् । […]