कोरियन उपप्रधानमन्त्रीसंग अर्थमन्त्री महतको भेटवार्ता, कम्पनीहरुलाई नेपालमा लगानी गर्न आग्रह
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाईरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गरेका छन् । कोरियाका […]