खाली पेटमा खान नहुने खाद्यपदार्थ |
स्वास्थ्य नै ठूलो धन हो । शरीर स्वस्थ र तन्दुरुस्त राख्न धेरै विषयमा ध्यान पु¥याउनुपर्छ । खासगरी खाना तथा खाने समयमा विशेष ध्यान दिनुपर्छ । केही खाद्य वस्तुमा एसिडको मात्रा बढी हुन्छ ।
स्वास्थ्य नै ठूलो धन हो । शरीर स्वस्थ र तन्दुरुस्त राख्न धेरै विषयमा ध्यान पु¥याउनुपर्छ । खासगरी खाना तथा खाने समयमा विशेष ध्यान दिनुपर्छ । केही खाद्य वस्तुमा एसिडको मात्रा बढी हुन्छ ।
भान्छा सफासुग्घर राख्नु अति आवश्यक हुन्छ । फोहोर भान्छामा झिँगा, भुसुना, साङ्लालगायत फैलन्छन् । त्यसबाट विभिन्न रोगको सङ्क्रमणसमेत हुन सक्छ । स्वस्थ खाना तयार गर्न भान्छाको सफाइ पनि
घरमा बगैंचा बनाउने स्थान अभाव भएको अवस्थामा गमलामा फूल तथा बिरुवा लगाएर पनि आफ्नो इच्छा पूरा गर्न सकिन्छ । साना तथा ठूला गमलाले धेरै ठाउँ नओगटेर पनि घरलाई बगैंचाको जस्तो स्वरूप दिन्छ ।
चाडपर्व नजिकिँदो छ । यस्तो बेला विक्रेताले एकै स्थानमा सयौं दैनिक उपभोग्य सामान सजाएर राखेका हुन्छन् । त्यसरी सजाएर राखिएका सबै सामान गुणस्तरीय, पौष्टिक र स्वस्थ नहुन सक्छन् ।
अन्य धातुको तुलनामा तामाको मुर्ती सफा गर्न कठिन हुन्छ । यस्ता मूर्तिमा चमक ल्याउन विभिन्न विषयमा ध्यान दिनुपर्छ । नियमित वा चाडपर्वका बेला पूजा गर्न तामाका मूर्तिको प्रयोग गरिन्छ ।
खानामा स्वाद बढाउन प्याजको प्रयोग गरिन्छ । तर, यसका फाइदा यतिमै सीमित भने छैन । घरको सफाइमा समेत प्याज अति उपयोगी मानिन्छ ।
गर्मीको समयमा राति खाने खानामा विशेष ध्यान दिनुपर्छ ताकि शरीरमा कुनै प्रकारका समस्या नआओस् ।
बैठक कोठा घरको सबैभन्दा महŒवपूर्ण भाग हो, जहाँ हामी परिवारसँगै बसेर समय बिताउनुका साथै किताब पढ्ने, टीभी हेर्नेलगायत काम गर्छौं ।
ग्याष्ट्रिकको समस्या आमनेपालीका लागि नौलो होइन । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि समस्याले अधिकांशलाई सताइरहेको हुन्छ ।
वर्षातको समयलाई रङको मौसम भनिन्छ । वातावरणमा हरियाली, आकासमा इनद्रधनुष, बादलको बदलि रहने रुप आदिले हामीलाई प्रकृतीका सबै देखाइ दिन्छन् ।