घरजग्गा खरीद गर्दै हुनुहुन्छ ?, तल उल्लेखित विषयमा ध्यान दिनुहोस् |
घर जीवनमा धेरैपटक किनिरहन सम्भव हुँदैन । त्यसैले, आफ्नो आवासीय प्रयोजनका लागि घर किन्नुअघि विशेष ध्यान दिनुपर्ने हुन्छ । घर खरीद गर्नुअघि निम्न विषयमा ध्यान दिनु आवश्यक छ ː
घर जीवनमा धेरैपटक किनिरहन सम्भव हुँदैन । त्यसैले, आफ्नो आवासीय प्रयोजनका लागि घर किन्नुअघि विशेष ध्यान दिनुपर्ने हुन्छ । घर खरीद गर्नुअघि निम्न विषयमा ध्यान दिनु आवश्यक छ ː
राम्रो रङको छनोटले घरका कोठामा रौनक बढाउनुका साथै मनमा खुशी तथा शान्तिको महसूस पनि गराउँछ । घरको कोठा रङ्ग्याउने सोच हुनेबित्तिकै कतिपय मानिसमा कस्तो रङ प्रयोग गर्ने भन्ने द्विविधा हुन्छ । जाडोमा घर तथा कोठालाई अलग पहिचान दिने रङबारे मदन लामिछानेले तयार पारेको एक रिपोर्ट ː
क्रिसमसका बेला बच्चाहरूलाई क्रिसमस ट्री सजाउने शौख हुन्छ । सुन्दर क्रिसमस ट्रीविनाको क्रिसमस खल्लो महसूस हुने गर्छ । तपाईं बजारमा विभिन्न आकार तथा डिजाइनका क्रिसमस ट्री खरीद गर्न सक्नुहुन्छ । तर, आफ्नै हातले बनाएको क्रिसमस ट्रीले बेग्लै आनन्द दिन्छ ।
क्रिसमसको सजावटमा विशेषगरी तीन रङको प्रयोग गरिन्छ । यी रङविना क्रिसमसको सजावट अधुरो हुन्छ । क्रिसमसमा रातो, हरियो र सुनौलो रङको खास महत्व हुन्छ । यी रङ क्रिसमसको प्रतीकात्मक रूपमा रहेका हुन्छन् । साथै, यसमा गहिरो अर्थ पनि लुकेको हुन्छ ।
यदि तपाईंले क्रिसमस को तयारी पहिलेदेखि नै गर्नुभएको छैन भने यो काम तपाईंका लागि केही मुश्किल हुन सक्छ । तर, चिन्ता नगर्नुहोस्, केही सामान्य उपाय अपनाएमा यस्ता काम सजिलै गर्न सकिन्छ । क्रिसमस भन्दा केही समयपहिले नै आवश्यक तयारी गरे यस्तो चिन्ताबाट मुक्त हुन सकिन्छ । यदि तपाईंले पहिलेदेखि नै तयारी गर्
अहिले विश्वभर नै क्रिसमसको रौनक छाएको छ । मुख्यतः ईशाई धर्मावलम्बीहरूले खुशीयाली, उपहार र शुभकामना साटासाट गर्ने यो पर्व पछिल्लो समय नेपालमा पनि लोकप्रिय हुँदै गएको छ । यहाँका सबैजसो समुदायले समेत आ–आफ्नो तरीकाअनुसार यसलाई मनाउँछन् । शहर बजारमा एक हप्ताअघि नै यस पर्वमा प्रयोग हुने क्रिसमस ट्री, मिठा
क्रिसमस या नयाँ वर्षको पार्टीपछि घरको सफाइ गर्न केही कठिन हुन्छ । यस्तो बेला दिमागमा धेरै कुराको द्विविधा भइरहेकको हुन्छ । जस्तै– क्रिसमस ट्रीमा लगाइएको सजावटका सामान पुनः प्रयोगमा ल्याउने या त्यसलाई फाल्ने । साथै, साना–साना भाँडाहरूलाई घरको कुना–कुनाबाट एकत्रित गर्नु पनि टाउको दुखाइ हुने गर्छ ।
काठमाडौं । नेपालका पूर्वराष्ट्रपतिको कुरै छाडौं पूर्वमन्त्रीको पनि छुट्टै रवाफ हुन्छ, वरिपरी २⁄४ जना सुरक्षा गार्ड राखेर ठाँटिएर हिँडेका हुन्छन् र भाषणमै दैनिकी बित्छ ।
जाडो मौसममा चिसो हावा चल्नाले बगैंचाका संवेदनशील बिरुवा नाश हुने सम्भावना रहन्छ । बगैंचाको सबैभन्दा सुन्दर बिरुवा गुलाबलाई जाडो मौसममा सबैभन्दा धेरै हेरचाहको आवश्यकता पर्छ । गुलाबको फूलका पात सबैभन्दा धेरै कमजोर हुन्छन् । तापक्रम घट्दा वा बढ्दा सबैभन्दा धेरै असर यिनै पातमा पर्छ ।
सफा र चिटिक्क मिलेको लुगाले व्यक्तित्व झल्काउँछ । कपडालाई राम्रोसँग मिलाएर नराख्दा त्यसको रङ तथा गुणस्तर खस्किनुका साथै प्रयोग गर्न पनि असजिलो हुन्छ । अहिले जाडो मौसम भएकाले यस्तो बेला लगाइने कपडा मिलाएर राख्नु पनि आवश्यक हुन्छ ।