जानी राखौं बुद्धको अनमोल वचन, जसले सोच्ने शैली बदल्छ |
गौतम बुद्धको जन्मभूमीमा जन्मेको भनेर हामी गर्व गर्छौं । अहिले पनि हामी ‘गौतम बुद्ध जन्मिएको देश’ भनेर सगर्व नेपालको चिनारी दिन्छौ । यद्यपी गौतम बुद्ध किन विश्वमा कहलिए र उनले सारा जगतका लागि के गरे भनेर हामी धेरै लाई थाहा नहुन सक्छ ।