चिनी पनि चुरोटजस्तै हानिकारक |
गएको दशकमा धूमपानलाई सीमान्तकृत र कलङ्कित बनाइएको छ । ब्रिटेनमा सन् २००७ मा धूमपान प्रतिबन्धित गरियो, त्यसको एक दशकपछि सामान्य खोल राख्नुपर्ने बाध्यकारी व्यवस्था गरियो । त्यो सबै मानिसहरूलाई चुरोट खानबाट निरुत्साहित गर्न गरिएको हो । र, चिनी पनि चुरोटकै बाटो लागिरहेको देखिन्छ ।