साझेदारीमा व्यवसाय शुरू गर्नुअघि यी कुरामा विचार पुर्याऔं |
कुनै पनि व्यवसाय साझेदारीमा शुरू गर्दा आर्थिक भार तथा जोखीम कम बेहोर्नुपर्छ । जाखीम कम गरेजस्तै साझेदारी व्यवसायमा मुनाफा पनि बाँडफाँट गनुपर्छ । त्यसैले, समग्रमा बढी कमाइ देखिए पनि बाँडफाँट गर्दा आफ्नो भागमा कम आम्दानी पर्न सक्छ । साझेदारीमा व्यवसाय शुरू गर्नुअघि यसका विविध पक्षबारे भने जानकारी हुनु