क्रिसमसभन्दा पहिले गर्नुहोस् जरुरी यी काम |
यदि तपाईंले क्रिसमसको तयारी पहिलेदेखि नै गर्नुभएको छैन भने यो काम तपाईंका लागि केही मुश्किल हुन सक्छ । तर, चिन्ता नगर्नुहोस्, केही सामान्य उपाय अपनाएमा यस्ता काम सजिलै गर्न सकिन्छ । क्रिसमसभन्दा केही समयपहिले नै आवश्यक तयारी गरे यस्तो चिन्ताबाट मुक्त हुन सकिन्छ । यदि तपाईंले पहिलेदेखि नै तयारी गर्न