एलर्जीबाट बच्न यस्ता कुराहरू खानुहोस् |
एलर्जीले धेरै मानिसलाई सताइरहेको हुन्छ । शरीरले कुनै पदार्थप्रति धेरै नै संवेदनशीलता दर्शाउनुलाई एलर्जी भनिन्छ । एलर्जी कुनै पनि पदार्थबाट हुन सक्छ । मौसम बदलिँदा, धूलो, धूँवा, परागको कारण, खाद्यपदार्थ, कस्मेटिक, औषधिको प्रयोगलगायत अन्य थुप्रै कारणले एलर्जी हुन सक्छ ।