के हो अक्सिजन कन्सन्ट्रेटर ? कोरोना महामारीमा माग उच्च |
काठमाडौं । कोरोना संक्रमित बिरामीको संख्या बढेसँगै सरकारले भएका अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा चलाउने र अक्सिजन उत्पादनलाई तीव्रता दिने निर्णय गरिसकेको छ । अक्सिजन उद्योगहरुमा सिलिण्डर भर्नका लागि लाइन लाग्नुपर्ने बाध्यता आइसकेको छ ।