स्वस्थ रहन उपयोगी ड्राइफ्रुट |
ड्राइफ्रुटमा हुने उच्च क्यालोरी एवम् चिल्लोपदार्थ स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । वर्षौंदेखि औषधिका रूपमा हुँदै समेत यसको उपयोग हुँदै आएको पाइन्छ ।
ड्राइफ्रुटमा हुने उच्च क्यालोरी एवम् चिल्लोपदार्थ स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । वर्षौंदेखि औषधिका रूपमा हुँदै समेत यसको उपयोग हुँदै आएको पाइन्छ ।
काठमाडौं । हरेक वर्ष बितेसँगै नेपालमा मदिराको उपभोग दर वृद्धि हुँदै गैरहेको तथ्याँकले देखाउँछ । यसको पुष्टि अन्तर्राष्ट्रिय ब्राण्डहरुले विभिन्न स्वादका मदिराहरु प्रस्तुत गरेर नेपालका बारहरुको शोकेसमा सजाउन गरेको तानातानले पनि गरेको छ ।
काठमाडौं । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक वाचन र श्रवण गर्ने एक महिने श्रीस्वस्थानी व्रतकथाको आज समापन हुँदैछ ।
आफ्नो करीअर बनाउने क्रममा अधिकांश विद्यार्थी घरभन्दा बाहिर कोठा वा फ्ल्याट भाडामा लिएर बसेका हुन्छन् । उनीहरूलाई कम बजेटमै आफ्नो किचेनको सजावट तथा व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

मधुमेह वा डायबिटिज एउटा खतरनाक रोग पक्कै हो । तर, यसका बिरामीले विभिन्न तरीकाबाट यो रोगलाई नियन्त्रणमा राख्न तथा यसको कुप्रभावबाट बच्न सक्छन् । मधुमेहलाई नियन्त्रणमा राख्ने पहिलो उपाय भनेको नियमित रूपमा ब्यायाम गर्ने हो ।
काठमाडौं । आजबाट छठ पर्व सुरु भएको छ । आज पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्नेछन् । कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ छठ पर्व सम्पन्न गरिन्छ ।
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष राजधानीमा छठ पर्व भीडभाड नगरी विधिमात्र पूरा गरेर मनाइने भएको छ । जाडो लागि सकेकाले भीडभाड गर्दा कोरोना महामारी फैलन सक्ने हुँदा सामान्य पूजा मात्र गर्न लागिएको हो ।
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।