प्याजलाई लामो समय सुरक्षित राख्ने तरीका |
प्याज अधिकांश नेपालीको भान्सामा उपभोग हुने तरकारी हो । प्याजमा हाम्रो शरीरलाई आवश्यक पर्ने विभिन्न लाभदायी गुण हुन्छन् । यो लाभदायी खाद्यउपज छिट्टै बिग्रिन नदिन के गर्ने त ?
प्याज अधिकांश नेपालीको भान्सामा उपभोग हुने तरकारी हो । प्याजमा हाम्रो शरीरलाई आवश्यक पर्ने विभिन्न लाभदायी गुण हुन्छन् । यो लाभदायी खाद्यउपज छिट्टै बिग्रिन नदिन के गर्ने त ?
घरमा केही परिवर्तन ल्याउने चाहना जो कसैको हुने गर्छ । घरमा ल्याइएको साधारण परिवर्तनले पनि भिन्न लूक्स दिन्छ । नयाँपनले मानिसको मूडमा पनि सकारात्मकता प्रवाह गर्छ ।
बियर, रक्सी वा स्प्रिटका पुराना बोतललाई एक ठाउँमा जम्मा गर्नुहोस् । तपाईं यस्ता बोतलमा पेण्ट पनि गर्न सक्नुहुन्छ । साथै, डोरीले बाँधेर क्याण्डल होल्डर वा घरमा सजावटका लागि प्रयोग गर्न सक्नुहुन्छ ।
घरको मूल्यमा गिरावट आएको समयलाई धेरै मानिसले पुरानो घर खरीद गर्ने उपयुक्त अवसर सम्झन्छन् । घरको मूल्यमा जति कमी आउँछ, उत्ति नै बढी मानिसहरू घर खरीद गर्न खोजिरहेका हुन्छन् ।
काठमाडौं । अबको चारदेखि ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा रहेको विज्ञले औंल्याएका छन् ।
काठमाडौं । एक एक पाइला स्वयंसेवकहरूको एक समूहको हो । यसको उद्देश्य नेपालका दुर्गम ग्रामीण क्षेत्रका नागिकलाई निःशुल्क स्वास्थ्य सेवाहरू प्रदान गर्नु हो ।
भारतमा कोरोना संत्रमणबाट निको भएका कैयन बिरामीहरुको कालो ढुसीको संक्रमणका कारण मृत्यु भएका खबर आइरहँदा नेपालमा पनि कालो ढुुसीको संक्रमणका मामलाहरु उल्लेख्य रुपमा देखिन थालेका छन् ।
काठमाडौं । कोभिड-१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भइ धेरै बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै मिदासले ‘मेरो डाक्टर’ एप मार्फत अनलाइन भिडियो परामर्श बिहीवारदेखि शुरू गरेको छ ।
काठमाडौं । अब अनलाइनबाटै अस्पतालहरुमा बेड तथा आईसियु ,भेन्टिलेटर खाली भए÷नभएको हेर्न सकिने भएको छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।