आजदेखि स्वस्थानी व्रत, के छ श्री स्वस्थानी व्रत कथाको महिमा ? |
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आज (शुक्रबार) देखि सुरु भएको छ। सनातन कालदेखि धार्मिक रुपले अति महत्वपूर्ण मानिने माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’को व्रतारम्म हुन्छ।