ओपोको ए सेभेन यसै महिना सार्वजनिक गरिदै |
काठमाडौं । ओपोले यसै महिनामा नेपाली उपभोक्ताका लागिे नयाँमोडल ए सेभेन सार्वजनिक गर्ने घोषणा गरेको छ । शक्तिशाली ब्याट्री, फेसनेवल डिजाइन, उत्कृष्ट कार्य सम्पादन, पृथक वाटरड्रप डिजाइन, आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) समर्थ क्यामेरा र शक्तिशाली ब्याट्रीलगायत आकर्षक फिचर्स रहेको ए सिरिज अन्तर्गत हो ।