एसेभेन मार्फत नेपाली उपभोक्ताका ब्याट्री समस्या समाधान गर्दै ओपो | ओपो एसेवेन ː द बिगर ब्याट्री फोन
काठमाडौं । स्मार्टफोनको खरिद गर्दा तुलनात्मकरुपमा कम ध्यान दिइने फिचर मध्य एक हो, ब्याट्री । तर, यही ब्याट्री नेपाली उपभोक्ताका लागि भने निकै ठूलो समस्याका रुपमा रहेको छ । ब्यस्तजीवन र भागदौडका विच फोनको चार्जका बारेमा चिन्ता लिनु वास्तवमै निकै तनाविलो हुन्छ ।