टेलिकमको प्रवन्ध निर्देशक बन्न ११ जनाको आवेदन |
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएका छन् । त्यसमध्ये ९ जनाले मात्रै टेलिकममा प्रवन्ध निर्देशक बन्न आफ्नो कार्ययोजनासहित प्रस्तुतीकरण राख्न पाउने भएका छन् ।
काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएका छन् । त्यसमध्ये ९ जनाले मात्रै टेलिकममा प्रवन्ध निर्देशक बन्न आफ्नो कार्ययोजनासहित प्रस्तुतीकरण राख्न पाउने भएका छन् ।
गुआंजाओ, चाइना । चीनको सर्वाधिक ठूलो दूरसञ्चार सेवाप्रदायक तथा चाइना मोबाइलको एक महत्वपूर्ण रणनैतिक साझेदारका रुपमा ओपोले आफ्नो फाइन्ड एक्स ५जी प्रोटोटाइप सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुरसञ्चारको फ्रिक्वेन्सीलाई बढाबढमा बेच्ने गरी (अक्सन नोटिस) सार्वजनिक गरेको छ । हाल सक्रिय सेवा प्रदान गरिरहेका कम्पनी नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले प्राधिरणले माग गरेको फ्रिक्वेन्सी बोलकबोलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
काठमाडौं । ओपोले नेपालमा आर सिरिज अन्तर्गत आर १७ प्रो सार्वजनिक गरेको छ । आर १७ प्रो नयाँ आकर्षक ग्राडियण्ट डिजाइन र नवप्रबर्तनात्मक प्रविधिको उत्कृष्ट समायोजनका रुपमा सार्वजनिक गरिएको हो ।
काठमाडौं । सीटीसी मल सुन्धारामा रहेको सीटीसी मोबाईल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेञ्ज मेला क्रिसमससम्म चल्ने भएको छ । मेलामा ग्याजेट पारखीहरुको उल्लेखनीय सहभागिता बढेपछि मेला अवधि पुष १० गते क्रिसमससम्म थप गरिएको आयोजकले जानकारी दिएका छन् ।
काठमाडौं । सेल्फी एक्स्पर्ट ओपोले आधिकारिक रुपमै आर सिरिज नेपालमा सार्वजनिक गर्ने तयारी पूरा भएको घोषणा गरेको छ । नेपालमा निकै लामो समयदेखि प्रतिक्षारत आर–सिरिजको सुरुवात नयाँ स्मार्टफोन ओपो आर १७ प्रो मार्फत गर्ने छ ।
काठमाडौं । चीनमा आर १७ र आर १७ प्रो सार्वजनकि गरे देखि नै यी स्मार्टफोन अहिले विश्वभर नै चर्चाको विषय बनेर रहेका छन् । नेपालमा पनि लामो समयदेखि उपभोक्ताहरु आर–सिरिज सार्वजनिक हुने पर्खाइमा छन् । अब भने ओपोले नेपाली उपभोक्ताको आर सिरिज–चाहनालाई सम्बोधनगर्ने जानकारी दिएकोे छ ।
काठमाडौं । ग्याजेट पारखीहरुले किस्ताबन्दीमा आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका उत्पादन किस्ताबन्दीमा किन्न पाउने भएका छन् ।
काठमाडौं । नेपालमा आर–सिरिज निकै प्रतिक्षारत सिरिजको रुपमा रहेको छ । नेपाली उपभोक्ताको माग र ईच्छा दृष्टिगत गर्दै ओपो नेपालले निकट भविष्यमा नै आफ्नो प्रिमियम आर सिरिज नेपाली बजारमा ल्याउने भएको हो ।
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो ग्यालेक्सी ए७ अब नीलो रङमा पनि बजारमा प्रस्तुत गरेको छ ।