ओपोद्वारा नयाँ ए सेभेनका लागि प्रि–अर्डर शुरुवातको घोषणा | स्वस्तिमा खड्कासंग भेट तथा अटोग्राफ लिएर फोन किन्ने अवसर
काठमाडौं । सेल्फी एक्स्पर्ट ओपोले नेपाली बजारमा ए सिरिजका स्मार्टफोन अन्तर्गत आफ्नो नयाँ उत्पादन ए सेभेन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीकाअनुसार समस्त नेपालीहरुको महान चाड तिहारका अवसरमा शक्तिशाली ब्याट्री र प्रिमियम डिजाइन सहितको ओपो ए सेभेन विशेष मितब्ययी मूल्यमा सार्वजनिक गर्न लागिएको हो ।