अब नीलो रङमा पनि आयो सामसुङ ग्यालेक्सी ए७ |
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो ग्यालेक्सी ए७ अब नीलो रङमा पनि बजारमा प्रस्तुत गरेको छ ।
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो ग्यालेक्सी ए७ अब नीलो रङमा पनि बजारमा प्रस्तुत गरेको छ ।
काठमाडौं । स्मार्टफोनको खरिद गर्दा तुलनात्मकरुपमा कम ध्यान दिइने फिचर मध्य एक हो, ब्याट्री । तर, यही ब्याट्री नेपाली उपभोक्ताका लागि भने निकै ठूलो समस्याका रुपमा रहेको छ । ब्यस्तजीवन र भागदौडका विच फोनको चार्जका बारेमा चिन्ता लिनु वास्तवमै निकै तनाविलो हुन्छ ।
काठमाडौं । फेसबुक, युट्युब, गुगल र इस्न्ट्राग्रामजस्ता सामाजिक सञ्जालले नेपालबाट वार्षिक अबौं रुपैया आम्दानी गदै आएका छन्। । विज्ञापन तथा व्यवस्थापन प्रर्वद्धनका नाममा सामाजिक सञ्जालको ठूूलो परिणाममा नाफा कमाइरहेपनि नियमितन हुँदा राज्यले करोडौं राजस्व गुमाइरहेको छ ।
काठमाडौं । सेल्फी एक्स्पर्ट ओपोले आफ्नो लोकप्रिय स्मार्टफोन एथ्रीएस (थ्रीजीबी) को मूल्य १ हजार ९ सय रुपैयाँ घटाएको छ । यसै बर्षको सेप्टेम्बरमा २६ हजार ४ सय ९० रुपैयाँ मूल्यमा उक्त फोन सार्वजनिक गरिएको थियो ।
काठमाडौं । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेनरेशन नेक्स्टले आइफोन एक्सएस , एक्सएस म्याक्स, एक्सएसआर यहि नोवेम्बेर २३ तारिख अर्थात मंसिर ७ गते देखि नेपालमा सार्वजनिक गर्ने भएको छ ।
काठमाडौं । अबदेखि ब्रोकर कार्यालयहरूले अनिवार्य रूपमा कार्यालयमा सूचना प्रविधिसम्बन्धी जनशक्ति राख्नुपर्ने व्यवस्था नेपाल स्टक एक्चेन्ज (नेप्से) ले ल्याउने भएको छ ।
काठमाडौं । एबीबीले नेपालका २५० वटा कम्पनीहरु लाई सहभागि गराई ʽएबीबी टेक्नोलोजीज् डेʼ को आयोजना गरेको छ । उपभोगिय बस्तु, यातायात तथा भौतिक पुर्वाधारजस्ता उधोग अन्तर्गतका नेपाली कम्पनीहरुले एबीबीका बिशेषज्ञहरु सँग बिभिन्न कार्यशालामा भाग लिएका छन्।
काठमाडौं । ओपोले निकै प्रतिक्षारत आफ्नो बिगर ब्याट्री फोन ओपो ए सेभेनको आधिकारिक रुपमा विक्री आरम्भ गरेको छ । ओपोको पाको, न्यूरोड स्थित आधिकारिक शोरुम मार्फत बृहतरुपमा फस्ट सेल्स ईभेन्टको आयोजना गरी अग्रिम बुकिङ गर्ने उपभोक्तालाई कम्पनीले फोन हस्तान्तरण गरेको छ ।
काठमाडौं । नेपाल प्रहरी एसियाकै प्रतिष्ठित सूचना प्रविधि सम्बन्धी अवार्ड पाउन सफल भएको छ । विभिन्न ४ विधामा प्रदान गरिने अवार्ड मध्ये एक विधाको अवार्ड पाएको नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।
काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्सले जापानमा अन्तरराष्ट्रिय अवार्ड पाएको छ । एशियन ओसिएन कम्प्युटिङ इन्डस्ट्रिज अर्गनाइजेसन (असोसिओ) संस्थाले जापानमा आयोजित कार्यक्रममा कम्पनीलाई अवार्ड दिएको हो ।