ओप्पो एफनाइन सार्वजनिक गर्ने तयारीमा | उद्योगकै पहिलो ह्याण्डसेट फोन : कम्पनी
काठमाडौं । ओप्पोले लोकप्रिय एफसिरिजअन्तर्गत नयाँ संस्करण ओप्पो एफनाइन नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।
काठमाडौं । ओप्पोले लोकप्रिय एफसिरिजअन्तर्गत नयाँ संस्करण ओप्पो एफनाइन नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।
काठमाडौं । नेपालका लागि माइक्रोम्याक्स तथा ब्राभोस टेलिभिजनको आधिकारिक वितरक पशुपति ट्रेड लिंक प्रालिले नेपालमा इलेक्ट्रोनिक्सका सामानहरूको विश्वस्तरीय ब्राण्ड ‘एङ्कर’ को आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।
काठमाडौं (आपास) । प्रभु बैंकले नेपालमा ‘वालेट अब मोबाइलमा’ भन्ने नारासहित ‘प्रभु पे’ नामक डिजिटल वालेट सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ मिड–रेञ्ज क्यामेरा फोन एथ्रीएस सार्वजनिक गरेको छ ।
काठमाडौं । भारतीय मोबाइल ब्राण्ड टम्बोको नेपालका लागि आधिकारिक विक्रेता शंकराचार्य मोबाइल प्रालिले टम्बो ब्राण्डका मोबाइल फोन नेपाली बजारमा ल्याउने भएको छ ।
काठमाडौं (आपास) । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आजदेखि ग्राहकहरुको हितका लागि डाटा सेवाअन्तर्गत अर्को नयाँ योजना सार्वजनिक गरेको छ ।
प्रविधि क्षेत्रका ‘आइकन’ स्टिभ जब्सले ४२ वर्षअघि स्थापना गरेको एप्पल १० खर्ब डलर मूल्य छुने संसारकै पहिलो सार्वजनिक कम्पनी बनेको छ। बैंक अफ अमेरिका, डिज्ने, टोयोटोलगायत धेरै ठूल्ठूला कम्पनी गाभ्दा पनि यो मूल्य बराबर हुँदैन।
काठमाडौं (आपास) । ग्लोबल की–टेक्नोलोजी प्रालिको मोबाइल एप्स ‘रिचार्जर’ले शून्य प्रतिशत ब्याजदरमा जुनसुकै ब्राण्डका मोबाइल पनि किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ ।
काठमाडौं । काठमाडौंको चाबहिलस्थित केएल मोबाइल हबको आयोजनामा केएल मोबाइल मेला सञ्चालन हुने भएको छ ।
काठमाडौं । सामसुङले नेपाली बजारमा ग्यालेक्सी जे८ स्मार्टफोन भित्र्याएको छ ।