कलर्सको चट्ट क्यास पट्ट लक योजना सार्वजनिक |
काठमाडौँ । कलर्स होम अप्लाएन्सेसले आउँदै गरेको दशैँ तिहारको अवसरमा ʽचट्ट क्यास पट्ट लकʼ को ग्राहक योजना घोषणा गरेको छ ।
काठमाडौँ । कलर्स होम अप्लाएन्सेसले आउँदै गरेको दशैँ तिहारको अवसरमा ʽचट्ट क्यास पट्ट लकʼ को ग्राहक योजना घोषणा गरेको छ ।
काठमाडौं । साओमी इन्डियाले चिनियाँ मोबाइल ब्राण्ड साओमीलाई आधिकारिक रुपमा नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एमआई ए टु, एमआई ए टु लाइट, रेडमी सिक्स तथा रेडमी सिक्स एलाई नेपाली बजारमा उपलब्ध गराएको हो ।
काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले एफनाइन स्टारी पर्पल नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।
काठमाडौं । १ रुपैयाँमा मोबाइल उपलब्ध गराउँदै आएको ईजी मोबाइल केयरले फेस्टिवल अफर ल्याएको छ ।
काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्स नेपालले सामसुङ ग्यालेक्सी नोट ९ प्रि बुकिङ गर्ने ग्राहकमध्येबाट भाग्यशाली विजेता छनोट गरेको छ ।
काठमाडौं । ओपोले नेपली चाड, तीजका अवसरमा आयोजित ‘ओपो तीज सेल्फी कन्टेष्ट’ का विजेताहरु लाई पुरस्कार हस्तान्तरण गरेको छ ।
काठमाडौं । फास्ट चार्जिङको कुरा गर्दा ओपोको भोक फ्ल्यास चार्ज प्रविधिलाई स्मार्टफोन उद्योगकै उत्कृष्ट प्रविधिका रुपमा लिइन्छ ।
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक योजना ‘रिचार्ज एण्ड विन’ अन्तर्गत पहिलो हप्ताका विजेताहरूको घोषणा गरेको छ ।
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ अध्यक्ष पाएको छ । अध्यक्षमा दिगम्बर झा लाई नियुक्त गरिएको छ । झा खुल्ला प्रतिस्पर्धाबाट प्राधिकरणको अध्यक्षमा नियुक्त भएका हुन ।
काठमाडौं (आपास) । आइमार्स मोबाइल्सले आफ्नो ब्राण्ड एम्बेस्डरको रूपमा नेपाली चलचित्रका अभिनेता अनमोल केसीलाई नियुक्त गरेको छ ।