डिजिटल नेपालको अवधारणा एक महिनाभित्र सार्वजनिक हुन्छ ː सञ्चारमन्त्री |
काठमाडौं । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले डिजिटल नेपालको अभियानलाई आगामि एक महिना भित्र शुरु गर्ने बताएका छन् । शनिबार काठमाडौंमा भएको क्यान फेडरेसनको २५ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले सरकारले ५ बर्षे कार्ययोजनाका साथ डिजिटल नेपाल अभियान संचालन गर्ने बताए