किसान सँग उदारोमा दूध लिने र नगदमा बिक्री गरीे रकम अन्यत्र लगाउने प्रबृत्तिको अन्त्य हुनुपर्छ: कृषि तथा पशुपन्छी बिकास मन्त्री अधिकारी
काठमाडौं । कृषि तथा पशुपन्छी बिकास मन्त्री रामनाथ अधिकारीले दूध किसानको रकम भुक्तानीमा आफुले कुनै सम्झौता नगर्ने बताएका छन् ।राष्ट्रिय दुग्ध बिकास बोर्डको समन्वयमा आज […]