कर्मचारीसँग स्वास्थ्य मन्त्री पौडेलः सबैभन्दा धेरै खर्च गर्ने मन्त्रालय बनाऔं, फाइल अड्काएर जनतालाई दुःख नदिनुस्
काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रथम त्रैमासिकको समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरेको छ ।बैठकमा मन्त्रालयले प्रथम चौमासिकमा गरेका कामहरुको समीक्षा […]