नेपाल प्रिमियर लिगः काठमाडौँ गुर्खाज भर्सेस चितवन राइनोज र जनकपुर बोल्ट्स भर्सेस कर्णाली याक्स खेल हुने
काठमाडौं । मंसिर १७ गते, सोमबार, नेपाल प्रिमियर लिग अन्तर्गत दुई खेल हुँदैछ। यस दिन पहिलो खेल काठमाडौँ गुर्खाज र चितवन राइनोज बीच हुनेछ भने दोस्रो […]