चितवनमा महिला नेतृत्व कृषि सम्मेलन सुरु, ‘सरकारको प्राथमिकतामा कृषि छ’: मन्त्री साह
चितवन । नेपाल उद्योग परिसंघअन्तर्गत महिला नेतृत्व फोरम (सिएनआइडब्लुएलएफ) को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन–२०२४ सुरु भएको छ । चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको महिला नेतृत्व […]