उपत्यका विकास प्राधिकरणले नदीको दायाँबायाँ छोड्नुपर्ने जग्गाको दूरी सार्वजनिक गर्यो |
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाका १४ वटा नदीको दायाँबायाँ छोड्नुपर्ने जग्गाको दूरी सार्वजनिक गरेको छ । प्राधिकरणले बागमती, विष्णुमती, हनुमन्ते, मनोहरालगायत नदीको बहाव क्षेत्र निर्धारण गरेको हो ।