घरजग्गा खरिद विक्री इजाजत प्राप्त कम्पनीबाट मात्रै |
काठमाडौं (आपास) । इजाजत प्राप्त कम्पनी मार्फत मात्र घर जग्गा खरिद विक्री गर्न पाउने कानुनी ब्यवस्था लागु गरिने आज मंगलवार प्रस्तुत गरिएको बजेट वक्तब्यमा उल्लेख गरिएको छ । सरकारले घर जग्गा कारोबारलाई व्यवस्थित बनाउन उक्त कानुनी व्यवस्था गर्न लागेको हो । अहिले ब्यक्ति व्यक्तीले कुनै फर्म नै दर्ता नगरे