मुग्लिङ–नारायणगढ खण्डका १४ पुलको बजेट स्वीकृत |
काठमाडौं । मुग्लिङ–नारायणगढ सडक खण्डमा मा १४ ओटा पुल निर्माण हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुग्लिङ–नारायणगढ सडकमा ती पुल निर्माणका लागि बजेट स्वीकृत भइसकेको बताएका छन् । ती पुल २ वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेक