३ सय रुपैयाँले एक महिना खाजा, अभिभावक खुशी |
सल्यान । सल्यानको एक विद्यालयले प्रतिविद्यार्थी ३ सय रुपैयाँ उठाएर विद्यार्थीहरूलाई स्कूलमै खाजा खुवाउन थालेको छ । छत्रेश्वरी गाउँपालिका– ५, लेखपोखरास्थित कालिका प्राथमिक विद्यालयले बाँकी पैसा विद्यालयले नै जोहो गरेर दिवा खाजा खुजाउन शुरू गरेको हो ।