प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार | कानूनमन्त्रीमा ढकाल, राज्यमन्त्री अर्यालको बढुवा र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा. यादव
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टीका सांसद भानुभक्त ढकाललाई कानूनमन्त्री पदमा नियुक्त गरेका छन् ।