संविधानमा भएका व्यवस्थाहरूमा नबाझिने गरी करको समस्या समाधान गर्नुपर्छ : महालेखा परीक्षक शर्मा |
काठमाडौं । महालेखा परीक्षक टंकमणि शर्माले संघ तथा प्रदेश सरकारमा भन्दा स्थानीय तहमा करको विषयमा ठूलो द्विविधा उत्पन्न भएकाले संविधानमा भएका व्यवस्थाहरुमा नबाझिने गरी त्यस्ता द्विविधाहरूको समाधान गर्नतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन् ।