रोजगार गर्न चाहने युवाका लागि ५ देखि १० लाखसम्म विनाधितो ऋण |
काठमाडौं । स्वरोजगार बन्न चाहने युवालाई रोजगारी दिन सरकारले विनाधितो ऋण लगानी गर्ने भएको छ ।
काठमाडौं । स्वरोजगार बन्न चाहने युवालाई रोजगारी दिन सरकारले विनाधितो ऋण लगानी गर्ने भएको छ ।
काठमाडौं । बिहीवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल साढे २ घण्टाका लागि बन्द हुने भएको छ ।
काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको स्वास्थ्य बीमा गरिदिने भएको छ । कोषको आम्दानीबाट ६ लाख सञ्चयकर्ताको बीमा गरिदिन लागेको हो ।
काठमाडौं । फोर्ब्स म्यागेजिनले नेपालका टप १० धनी व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । विश्वकै चर्चित उक्त म्यागेजिनले वर्षेनि विश्वका धनी व्यक्तिहरूको सूची प्रकाशित गर्ने गर्छ ।
काठमाडौं । नेपाल वायु सेवा निगमले दुईवटा वाइड बडी एयरबस ल्याएपछि कोरियाका लागि उडान गर्न चाहे पनि उडान अनुमति अझैसम्म पाउन सकेको छैन ।
काठमाडौं । यहि भदौ १४ र १५ गते हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) को चौथो शिखर सम्मेलनको तयारी पूरा भएको छ ।
जनकपुरधाम । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन् ।
काठमाडौं । आगामी भदौ १३ र १४ गते काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (विमिस्टेक) को चौथो शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ ।
काठमाडौं । नेपालको सार्वजनिक खर्चको सुधारको लागि विश्व बैंकले १ अर्ब ६४ करोड रुपैयाँ सहयोग गर्ने गरेको छ ।
काठमाडौं । कृषकले बाली लगाउने बेलामा सरकारले मल उपलब्ध गराउन सकेको छैन ।