आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प | डाक्टरहरुले लाइसेन्स फिर्ता गर्ने
काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेकको छ ।
काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेकको छ ।
काठमाडौं । अन्तरराष्ट्रिय विज्ञहरूले नेपाललाई इको टुरिजम् (पर्या–पर्यटन) का लागि विश्वकै नमुना गन्तव्य भएको बताएका छन् ।
काठमाडौं । नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा) ले आगामी जनवरीमा ‘बुद्धिष्ट टुरिजम एक्स्पो’ आयोजना गर्ने भएको छ ।
काठमाडौं । नेपाल नगरपालिका संघको छैठौं राष्ट्रिय सम्मेलनबाट अशोककुमार ब्याञ्जु पुनः अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन् ।
काठमाडौं । रक्सौल काठमाडौं रेललाइन सम्भाव्यता अध्ययन सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
रसुवा । एक साताअघिदेखि पहिरो खसेका कारण अवरुद्ध भएको गल्छी–धुञ्चे–रसुवागढी राजमार्ग सञ्चालनमा आएको छ ।
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक कार्ययोजनालाई पूर्ण रूपमा कार्यान्वयन गर्नैपर्ने बताएका छन् ।
काठमाडौं । बिमस्टेक राष्ट्रहरूको संयुक्त सैन्य अभ्यास भारतमा हुने भएको छ ।
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबीचको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) कार्यक्रम सकिएको छ ।
काठमाडौं । पछिल्लो समय शेयर बजारका लगानीकर्ताले अर्थ मन्त्रालयका उच्च अधिकारीहरु सँगको भेटवार्ता लाई जोड दिन थालेका छन् ।