अवैध हुण्डीको कारोबारमा संलग्न पाँच जनालाई गरियो सार्वजनिक | बरामद रुपैयाँसहित सबैलाई आजै राजस्व अनुन्धान विभाग पठाइने
पर्सा । नेपाली मुद्राको अवैध किसिमले ओसारपसार र हुण्डीको कारोबारमा संलग्न रहेको अभियोग लागेका पाँच जना र बरामद रुपैयाँलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।