कामनपाद्वारा आकाशेपुलको नमूना तयार, बजेट १२ करोड विनियोजन |
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आवमा निर्माण गर्न लागेका महानगरभित्रका विभिन्न स्थानका आकाशे पुलको नमूना तयार पारेको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आवमा निर्माण गर्न लागेका महानगरभित्रका विभिन्न स्थानका आकाशे पुलको नमूना तयार पारेको छ ।
काठमाडौं । अहिले राजधानी काठमाडौंमा नक्कली सुन किलोमा जोखेर विक्री गरी ठगी गर्ने र लुट्ने भीआईपी गिरोह सक्रिय रहेको प्रहरीले बताएको छ ।
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हटाउने भनिएका ९८ मध्ये ६ वटा स्टलको पसल सञ्चालन सम्झौता खारेज गरेको छ ।
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नवीनकुमार घिमिरेको नाम सिफारिश भएको छ ।
इस्लामावाद । पाकिस्तानको नयाँ राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित भएका छन् । उनी पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार भएका हुन् ।
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् ।
काठमाडौं । शिक्षा अभियन्ता उत्तम सञ्जेलले काठमाडौंको गुह्येश्वरी मन्दिरमा अत्यन्त साधारण तरिकाले सुन्दरीजलकी कला अधिकारीसँग सोमवार बिहान बिहे गरेका छन् ।
काठमाडौं । सर्वोच्च अदालतले गैरकानूनी रूपमा मदिराजन्य पदार्थको उत्पादन तथा विक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश जारी गरेको छ ।
काठममाडौं । होङसी शिवम सिमेण्टमा वाणिज्य बैंकहरुले पहिलो चरणमा १६ अर्ब रुपैंया ऋण लगानी गर्ने भएका छन् ।
काठमाडौं । कतार एयरवेजको नयाँ उडान तालिकाबाट अमेरिका र युरोप पुग्न सहज हुने बताइएको छ ।