आवश्यकताको क्षेत्र पहिचान गरी वैदेशिक लगानी जुटाऔः सरोकारवाला |
काठमाडौं । राष्ट्रिय स्वार्थमा असर नपर्ने गरी वैदेशिक लगानी भित्रयाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
काठमाडौं । राष्ट्रिय स्वार्थमा असर नपर्ने गरी वैदेशिक लगानी भित्रयाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पबाट क्षति पुगेका निजी आवास पुनःनिर्माणको कामको जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ ।
काठमाडौं । बंगलादेश सरकारले नेपालबाट सन् २०४० भित्र ९ हजार मेगावाट विद्युत खरिद गर्ने योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । नेपालले अब सामान आयात निर्यातका लागि भारतसँग निर्भर हुनु नपर्ने भएको छ । यसअघि नेपालले जुनसुकै सामान आयात या निर्यात जे गरे पनि भारतकै बन्दरगाह प्रयोग गर्न बाध्य हुनुपरेको थियो ।
काठमाडौं (आपास) । जलविद्युत् लगानी तथा विकास कम्पनीको सञ्चालक पदबाट मनोजकुमार ज्ञवालीले राजीनामा दिएका छन् ।
काठमाडौं । लामो छलफलबीच नेपाल⁄चीनबीच सम्पन्न पारवहन सन्धीको कार्यविधि (प्रोटोकल) मा सहमति जुटेको छ ।
काठमाडौं । सरकारले विश्वविद्यालयका सर्वोेत्कृष्ट विद्यार्थीलाई सोझै शिक्षण पेशामा प्रवेश गराउने योजना बनाएको छ ।
पोखरा । सातै प्रदेशका मुख्य मन्त्रीको भेला आज बिहीबार पोखरामा शुरू भएको छ ।
काठमाडौं । स्वीट्जरल्याण्ड सरकारले दुई अर्ब रुपैयाँ अनुदान सहयोग प्रदान गर्ने भएको छ ।
काठमाडौं । राजधानीको स्वयम्भू क्षेत्रमा भित्रबाट बन्द गरिएको कारमा एक जना युवकको शव फेला परेको छ । उक्त शव मकवानपुरको मार्खु–७ घर भई हाल नैकाप बस्दै आएका २६ वर्षीय श्यामकुमार श्रेष्ठको भएको प्रहरीले बताएको छ ।