प्राधिकरण दशौं अर्बका ठूला आयोजनामा पनि लगानी गर्न सक्षम छ : घिसिङ |
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरण अब दशौं अर्बको जलविद्युत् आयोजनामा लगानी गर्न पनि सक्षम रहेको दाबी गरेका छन् ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरण अब दशौं अर्बको जलविद्युत् आयोजनामा लगानी गर्न पनि सक्षम रहेको दाबी गरेका छन् ।
काठमाडौं । सरकारले ६० वटा निर्माण व्यवसायीको इजाजतपत्र खारेज गरेको छ । इजाजतपत्र खोरेजीसँगै यस्ता कम्पनीले गरि रहेको काम के हुने भन्ने अन्यौल सृजना भएको छ ।
काठमाडौं । पर्यटन श्रमिकहरूको छाता संस्था नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाइन्स–सांस्कृतिक–पुरातात्विक–कुरियर–कार्गाे–कर्मचारी मजदुर युनियन (यूनिट्राभ) ले असोज १ गतेदेखि गाइडको बढेको ४० प्रतिशत तलब मागदाबी गर्न सबै श्रमिकहरूलाई निर्देशन दिएको छ ।
वासिङटन । अमेरिकाले चीनका सामानहरुमा थप कर लगाउने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानहरूमा थप कर लगाउने चेतावनी दिएका हुन् ।
रोल्पा । रोल्पा जिल्लाको सुलीचौरस्थित एक रेष्टुरेष्टमा आज साँझ गोली चल्दा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं । बंगलादेशले नेपालमा सुनकोशी–२ र ३ जलविद्युत् आयोजना संयुक्त रूपमा बनाउन प्रस्ताव गरेको छ ।
पोखरा । पोखरामा आयोजित मुख्यमन्त्रीस्तरीय बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकको निष्कर्षकारुपमा नौ बुँदे घोषणापत्र जारी गरिएको छ ।
काठमाडौं । सरकारले राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रदान गर्ने पुरस्कारका लागि स्कुल तथा कलेजहरुको छनौट गरेको छ ।
नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ ।
काठमाडौं । राष्ट्रिय स्वार्थमा असर नपर्ने गरी वैदेशिक लगानी भित्रयाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।