नेपालको पूर्वाधार विकासमा सहयोग गर्न अर्थमन्त्रीको आग्रह |
काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडाले जापान सरकारसँग नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गर्न आग्रह गरेका छन् ।
काठमाडौ । अर्थमन्त्री डा युवराज खतिवडाले जापान सरकारसँग नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गर्न आग्रह गरेका छन् ।
काठमाडौं । चीनबाट रसुवाको रसुवागढी भएर नेपाल भित्रिने मालवाहक गाडीहरू फेरि सडक अवरुद्ध हुँदा बाटैमा रोकिएका छन् ।
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सञ्चालन भइरहेका ३ सय ३७ वटा ट्याक्सी कारबाहीमा परेका छन् ।
काठमाडौं । कञ्चनपुरको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा अहिले शंकापद व्यक्तिहरूको डीएनए परीक्षण काठमाडौंमा थालिएको छ ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा पारेको प्रभाव तथा अन्योलबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।
काठमाडौं । नेपाल सरकार, गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि तीन जनाको नाम सिफारिश गरेको छ ।
काठमाडौं । नेपाल वायु सेवा निगमको टोली उडान अनुमतिका लागि पहल गर्न जापान जाने भएको छ ।
काठमाडौं । पर्यटनका दृष्टिले नेपालकै मुख्य क्षेत्र ठमेलको ज्याठामा आज बिहान ०४ः२५ बजे ठूलो आगालागी भएको छ ।
चितवन । हिन्दू महिलाहरूको महान् चाड तीजको पूर्वसन्ध्यामा नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा खसेको पहिरोका कारण गएरातिदेखि उक्त सडक अवरुद्ध भएको छ ।
काठमाडौं । आज नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका तीजको दर खाने दिन ।