निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा प्रहरी प्रधान कार्यालयको अर्को शक्तिशाली समिति |
काठमाडौं । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानबिन गर्न आज फेरि अर्को समिति गठन गरेको छ ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानबिन गर्न आज फेरि अर्को समिति गठन गरेको छ ।
काठमाडौं । सरकारले ४५ किलोमिटर लामो नागढुङ्गा–धुलिखेल मोनो रेलको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि प्रारम्भिक रूपमा ६ वटा कम्पनी छनोट गरेको छ ।
काठमाडौं । नेपाल भित्र्याएको नेपाल वायुसेवा निगमको अर्को जहाज नयाँ एयरबस ३३० ‘मकालु’ पनि बिहीवार ग्राउण्डेड भएको छ ।
काठमाडौं । सरकारले उद्योग विभागमा फेरि नयाँ नियुक्ति गरेको छ । तीन महिनाको अवधिमा सरकारले यो तेस्रो पटक नयाँ महानिर्देशक नियुक्ति गरेको हो ।
पर्वत । चौधरी ग्रुपले निर्माण गरिरहेको १५.१ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम ६ दिनपछि पुनः सुचारु भएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई निर्माणको ठेक्काका लागि सरकारले पहिलो प्राथमिकतामा राख्ने घोषणा गरेका छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिकामा आजबाट ५ वटा सरसफाइका अत्याधुनिक जेट मेशिन सञ्चालनमा आएका छन् ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निकट भविष्यमै काठका पोल, शहरमा देखिएका नाङ्गा तार हटाई जमिनमुनिबाट विद्युत् लाइन वितरण गरिने बताएका छन् ।
काठमाडौं । सरकारले नेपाल आयल निगम लिमिटेडमा रिक्त रहेको कार्यकारी निर्देशक पद पूर्ति गर्ने प्रक्रिया अगाडि बढाएको छ ।
काठमाडौं । अबदेखि स्वास्थ्य सेवाजस्तो आधारभूत क्षेत्रमा बन्द हडताल गर्न नपाइने भएको छ ।