४० मेगावाटको रघुगंगा जलविद्युत् आयोजनाको निर्माण शुरू |
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको रघुगंगा जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम शुरु भएको छ ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको रघुगंगा जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम शुरु भएको छ ।
काठमाडौं । नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्षमा मदन खरेल नियुक्त भएका छन् ।
विराटनगर । सौर्य एयरलाइन्सको विमान विराटनगरमा ग्राउण्डेड भएको छ । काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विराटनगरतर्फ उड्ने क्रममा सोमवार बिहान ८ः३० बजे उक्त जहाजमा चरा ठोक्किएको थियो ।
काठमाडौं । प्रदेश नम्बर २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले गोर्खा इको प्यानल प्रदेशका लागि उत्तम विकल्प रहेको बताएकी छिन् ।
काठमाडौं । कतै तपाईं पनि मदिरा, लागूपदार्थ र इण्टरनेटको गलत प्रयोग त गरिरहनुभएको छैन ? होस् गर्नुस्, सरकारले अब मदिरा र इण्टरनेटमा कडाइ गर्ने भएको छ ।
काठमाडौं । सर्लाहीको पत्थरकोट जंगलमा आश्रम जमाएर बसेका चर्चित तपस्वी रामबहादुर बम्जनमाथि बलात्कारको आरोप लागेको छ ।
दोलखा । दोलखाको उत्तरी क्षेत्र सिंगटीमा सञ्चालित एक मात्र क्रसर बन्द हुँदा राष्ट्रिय गौरवको आयोजना तामाकोशीलगायत पुनः निर्माणको कामसमेत अलपत्र परेको छ ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको छानबिन गर्न आज फेरि अर्को समिति गठन गरेको छ ।
काठमाडौं । यातायात व्यवसायीले दशैंमा घर जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन् ।
रसुवा । रसुवा जिल्लाको सीमावर्ती क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरो खस्दा शनिवार राति दुई जनाको मृत्यु भएको छ ।