कालिगण्डकी जलविद्युत मर्मतका लागि १२ दिन बन्द हुने | भरतपुर पश्चिमका क्षेत्रमा लोडसेडिङ हुने
काठमाडौं । देशकै ठुलो जलविद्युत आयोजना कालीगण्डकी ‘ए’ मर्मतका लागि १२ दिन बन्द गरिने भएको छ ।
काठमाडौं । देशकै ठुलो जलविद्युत आयोजना कालीगण्डकी ‘ए’ मर्मतका लागि १२ दिन बन्द गरिने भएको छ ।
काठमाडौं । स्वतन्त्र सवारी चालक संघर्ष समितिको आयोजनामा मुलुकी संहिताको विरोधमा भइरहेको आन्दोलन स्थगित भएको छ ।
पोखरा । अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानीय तहलाई कर बढाउन हतार नगर्न र आगामी वर्षदेखि मात्र बढाउन आग्रह गरेका छन् । उनले पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशनका अवसरमा त्यस्तो आग्रह गरेका हुन् ।
काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनले ७५० मेगावाट जडित क्षमताको पश्चिम सेती जलविद्युत परियोजना निर्माण गर्न अनिच्छा देखाएको छ ।
काठमाडौं । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बीमालाई सामाजिक न्याय र समानताका आधारमा थप व्यवस्थित गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
एजेन्सी⁄इस्लामाबाद । पाकिस्तानको एउटा अदालतले भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरेपछि कैद काटिरहेका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई रिहा गर्न आदेश दिएको छ ।
काठमाडौं । सरकारले चाडपर्वका बेलामा हुन सक्ने कालोबजारी, कृत्रिम अभाव र महंगी रोक्न कडाइका साथ अनुगमन गर्न लागेको छ ।
काठमाडौं । बेनी–जोमसोम सडक एक हप्तापछि खुलेको छ । उक्त सडक खण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाट खण्डमा सडक रघुगंगा नदीले यही भदौ २७ गते करीब ३० मीटर सडक बगाएर अवरुद्द भएको थियो ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीन घिमिरे अनुमोदन भएका छन् ।
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र चिनियां राजदूत यु होङबीच भेटवार्ता भएको छ ।