प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिवार साँझ संयुक्तराज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिवार साँझ संयुक्तराज्य अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन् ।
काठमाडौं । सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना चाइना गेजुवा गु्रप अफ कम्पनीलाई दिने निर्णय गरेको छ ।
कुष्मा । पर्वत जिल्लामा निर्माण भइरहेको तल्लो मोदी जलविद्युत् आयोजनाले दशैंअघिदेखि उत्पादन शुरू गर्ने भएको छ ।
काठमाडौं । बैंकले नयाँ नोट असोज १२ गते पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले दशैका लागि नयाँ नोट आगामी १२ गतेदेखि बैंकहरुलाई वितरण गर्ने जानकारी दिएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘दोस्रो थोक मूल्य सर्वेक्षण प्रतिवेदन’ सार्वजनिक गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा आइतबार राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले नयाँ प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
काठमाडौं । मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ ।
काठमाडौंं । सरकारले निजि क्षेत्रका हवाई सेवा प्रदायकलाई अन्तरराष्ट्रिय उडान भर्न दिने भएको छ ।
काठमाडौं । नेपाल आयल निगमले शनिबार ठुलो परिणाममा काठमाडौं उपत्यका पेट्रोल र डिजले वितरण गरेको छ ।
काठमाडौं । जर्मनीले नेपाललाई अबको दुई वर्षका लागि ७ अर्व ५० करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
काठमाडौं । देशकै ठुलो जलविद्युत आयोजना कालीगण्डकी ‘ए’ मर्मतका लागि १२ दिन बन्द गरिने भएको छ ।