हरेक नेपालीलाई शेयरधनी बनाइने | ३५०० मेगावाटका आयोजना सरकारले निर्माण गरी शेयर जारी गर्ने
काठमाडौं । सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत आयोजनाको शेयरधनी बनाउने लक्ष्यका काम अगाडि बढाएको छ । यसका लागि सरकार आफैले ३ हजार ५ सय मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माणको प्रक्रिया शुरु गर्ने भएको हो ।