दशैं अगाडि नै मनसुन सकिदै, हिले दशैंको खतरा छैन |
काठमाडौं । दशै अगाडि नै मनसुन सकिदै छ । दशैंमा पानीमा रुझेर हिडन नपर्ने जल तथा मौसम विज्ञानले बताएको छ ।
काठमाडौं । दशै अगाडि नै मनसुन सकिदै छ । दशैंमा पानीमा रुझेर हिडन नपर्ने जल तथा मौसम विज्ञानले बताएको छ ।
काठमाडौं । सरकारले चिया उद्योग क्षेत्रको अध्ययन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहालको अध्यक्षतामा उच्चस्तरीय कार्यदल गठन गरेको छ ।
काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रू. ५५ करोड अनुदान आउने भएको छ ।
काठमाडौं । “शान्तिपूर्ण तथा सौहाद्र्रपूर्ण समाजका लागि सामुदायिक मेलमिलाप क्षमता सुदृढिकरण परियोजना” को दोस्रो चरणको समापन भएको छ । यो परियोजना पहिलो चरणमा सर्वप्रथम सिन्धुली र महोत्तरी जिल्लामा परीक्षण गरिएको थियो भने दोस्रो चरण सन् २०१५ मा शुरु गरिएको थियो ।
काठमाडौं । विश्व बैंकले नेपालका रणनीतिक सडकमा पुल सुधार तथा मर्मतका लागि सहयोग स्वीकृत गरेको छ । बैंकले नेपालका लागि १ सय ३३ मिलियन डलर (करिब १५ अर्व रुपैयाँ) बराबरको ऋण स्वीकृत गरेको हो ।
काठमाडौँ । काठमाडौँ उपत्यकावासीले अबको दुई महीना पछि मेलम्चीको पानी पिउन पाउने भएका छन्। । लामो समयको प्रतिक्षापछि अब उपत्यकाबासीको मेलम्चीको पानी पिउन पाउने आसा साकार हुने देखिएको छ ।
काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ ।
रौतहट । रौतहटको गरुडा नगरपालिका–९ रघुनाथपुरको श्रीपुरमा शव जलाउने विषयमा दुई समूहबीच झडप हुँदा आज प्रहरीले २३ राउण्ड हवाई फायर र ३२ सेल अश्रुग्यास हानेको छ ।
काठमाडौं । नेपालको आर्थिक स्वतन्त्रताको अवस्थामा सुधार आएको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१८ देखाएको छ । प्रतिवेदनले नेपाल गतवर्षभन्दा ५ स्थान माथि उक्लिएको छ ।
काठमाडौँ । नेपालमा पहिलो पटक नेपाल र चीनबीच दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक बस्ने भएको छ ।