पोखरा प्रिमियर लिगको हस्पिटालिटी साझेदारː ओयो |
काठमाडौं । ओयो, दक्षिण पुर्वी एसियाको सबै भन्दा ठुलो श्रृंखला होटेलले पोखरा प्रिमियर लिगको पहिलो सस्करणको आतिथ्य (हस्पिटालिटी) साझेदारीको घोषणा गरेको छ ।
काठमाडौं । ओयो, दक्षिण पुर्वी एसियाको सबै भन्दा ठुलो श्रृंखला होटेलले पोखरा प्रिमियर लिगको पहिलो सस्करणको आतिथ्य (हस्पिटालिटी) साझेदारीको घोषणा गरेको छ ।
हेटौंडा । ३ नम्बर प्रदेश सरकारले प्रदेशकै गौरवको योजना हेटौंडाबाट काठमाडौं जोड्ने पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको निर्माणका लागि गृहकार्य थालेको छ ।
काठमाडौं । फेसबुकको डाटा फेरि पनि चोरी भएको छ । ह्याकरले ‘भ्यू एज’ फिचरमा हमला गरी झण्डै ५ करोड प्रयोगकर्ताको डाटा चोरी गरेको फेसबुकले बताएको छ ।
काठमाडौं । भारतले नेपाली नम्बर प्लेटका ग्यास वुलेट संचालनका लागि बीचको बाटो खोलेको छ । निर्माण भइसकेका ५३ वटा वुलेटलाई रिफाइनरी वाहेक टर्मिनल (स्टोरेज) बाट ग्यास भर्न दिन सहमत भएको छ ।
कास्की । कतै तपाईंका छोराछोरी पनि चङ्गा उडाउन त गएका छैनन् ? होस् गर्नुस् है । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ मा हिजो शुक्रवार साँझ चङ्गा उडाउने क्रममा एक बालकको ज्यान गएको छ ।
काठमाडौं । सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । विगत वर्षहरुमा दशैं–तिहारलगायत चाडपर्वलाई लक्षित गरेर यस्ता पसलहरु सञ्चालन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले यस वर्ष पनि त्यसलाई निरन्तरता दिन लागेको हो ।
काठमाडौं । कलंकी–नागढुंगा सडक खण्डका स्थानीय बासिन्दाहरुले यथाशीघ्र चाँडो सडक मर्मत गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण अहिले उक्त सडक खण्डमा यातायात अवरुद्ध भएको छ ।
काठमाडौँ । नेपालमै पहिलो पटक नेपाल र चीनबीच दुई दिवसीय ऊर्जा संयन्त्रको बैठक आजदेखि काठमाडौंमा शुरू भएको छ ।
काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७३ औं महासभाको बैठकलाई सम्वोधन गरेका छन् । विश्व आतंकवादको नियन्त्रणमा नेपालको समर्थन, विश्व वातावरणीय परिवर्तनले पारेको असर, नेपालको विदेश नीति र वर्तमान सरकारको अवस्था बारे प्रधानममन्त्री ओलीको सम्बोधन केन्द्रित थियो ।
काठमाडौं । नेपाल−भारतबीच ग्यास पाइपलाइन विस्तार गर्ने समझदारी बनेको छ । शुक्रबार काठमाडौंमा बसेको दुवै देशको मन्त्रीस्तरीय बैठकले ग्यास पाइपलाइन विस्तारका लागि सम्भाव्यता अध्ययन अगाडि बढाउने निर्णय गरिएको हो ।