बाँकेमा ट्रक र माइक्रो बस ठोक्किदा ४ जनाको मृत्यु |
नेपालगञ्ज । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस एक आपसमा ठोक्किदा चार जनाको मृत्यु भएको छ ।
नेपालगञ्ज । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा ट्रक र माइक्रो बस एक आपसमा ठोक्किदा चार जनाको मृत्यु भएको छ ।
काठमाडौँ । शुक्रबार (असोज १९) मा सुनको मूल्य ५८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगरबासीहरु लाई प्रभावकारी रुपमा सेवा दिन सम्पूर्ण घर र नगरवासीको तथ्याङ्क लिने भएको छ ।
काठमाडौं । दैलेखमा भर्खरै भूकम्प गएको छ । शुक्रबार १२ बजेर ५३ मिनेटमा भवनी भन्ने स्थानलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
काठमाडौं । जापानले नेपालको ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ का लागि अनुदान सहयोग दिने भएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि थप ३० करोड ८० लाख अनुदान सहायता उपलब्ध गराउने भएको हो ।
काठमाडौं । संघीय समाजवादी फोरमबाट पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार सांसद पदबाट निलम्बनमा परेका छन् ।
तनहुँ । तनहुँ जिल्लामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाका प्रभावित स्थानीयवासीले आयोजनाले अधिग्रहण गर्ने थप जग्गाको मुआब्जाप्रति आपत्ति जनाएका छन् ।
काठमाडौं । चोभार क्षेत्रका स्थानीय बासिन्दाले सुख्खा बन्दरगाहा निर्माणमा अवरोध गर्ने बताएका छन् । सरकारले आफ्ना माग पूरा नगरेसम्म सुख्खा बन्दरगाह बनाउने कार्यमा अवरोध गरिरहने अडान उनीहरुले लिएका छन् ।
नयाँ दिल्ली । भारत सरकारले बिहीवार पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल र डिजेलमा प्रतिलिटर भारतीय २ रुपया ५० पैसा घटेको सरकारी अधिकारीहरूले बताएका छन् ।
काठमाडौ । सरकारले उद्योग विभागलाई संघिय संरचनामा लैजान छलफल शुरु गरेको छ । बिभिन्न चरणको छलफलबाट १० अर्व रुपैयाँ पूँजी भएका उद्योगलाई प्रदेश स्तरीय निकायबाटै स्विकृती दिने तयारी गरिएको छ ।