कक्षा ११ को नतिजामा लापरबाही भएको भन्दै विधार्थीहरु आन्दोलित |
पोखरा । राष्ट्रिय परिक्षा बोर्डले हिजो मात्र प्रकाशन गरेको कक्षा ११ को नतिजामा चरम लापरबाही भएको भन्दै पोखाराका विधार्थी आन्दोलित भएका छन् ।
पोखरा । राष्ट्रिय परिक्षा बोर्डले हिजो मात्र प्रकाशन गरेको कक्षा ११ को नतिजामा चरम लापरबाही भएको भन्दै पोखाराका विधार्थी आन्दोलित भएका छन् ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र फेदीखोला हाइड्रो पावर कम्पनीका बीचमा विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भएको छ ।
काठमाडौं । श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रेमिट्यान्सले देशको अर्थतन्त्रलाई ठूलो सहयोग पुगे पनि नेपालीहरुले सामाजिक मूल्य चुकाउनुपरेको धारणा राखेका छन् ।
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ओखलढुङ्गा, सिन्धुपाल्चोक र काठमाडौंका चार स्थानका एकीकृत बस्ती निर्माणको प्रारम्भिक योजना स्वीकृत गरेको हो ।
विराटनगर । विराटनगरको सीमावर्ती भारतीय रेल स्टेशन बथनाहादेखि बुधनगरस्थित आईसीपीसम्म निर्माण गरिएको रेलमार्गमा एक महिनाभित्र परीक्षण कार्य गरिने भएको छ ।
काठमाडौं । इण्टरपोलको मुख्यालय पेरिसबाट सेप्टेम्बर २५ तारिखदेखि बेपत्ता भएका अन्तरराष्ट्रिय प्रहरी संगठन इण्टरपोलका प्रमुख मेङ होङवेइ चीनमा हिरासतमा भएको खुलासा भएको छ ।
सन् २०१८ अगस्टमा अमेरिकाको सिकागोमा आयोजित टोस्टमास्टर अन्तरराष्ट्रिय सम्मेलनमा रन्जित आचार्यलाई प्रेसिडेन्सीयल सिटेसनद्धारा सम्मान गरिएको छ ।
काठमाडौं । अन्तरराष्ट्रिय लोकप्रियता हासिल गरेको टिभी कार्यक्रम ʽहु वान्ट्स टु बी ए मिलिओनेर’ को नेपाली संस्करण अब नेपालीमा पनि आउदै छ ।
काठमाडौं । नेपाल प्रहरीका ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) डीआईजीमा बढुवा हुने भएका छन् । गृहमन्त्रालयअन्तर्गत बढुवा समितिको शनिबार बसेको बैठकले उक्त सिफारिश गरेको हो ।
काठमाडौं । दोलखाको सिङ्गटी खोलामा निर्माणाधीन सिङ्गटी जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सकिएको छ । २५ मेगावाट क्षमताको यस आयोजनाको शनिवर सुरुङ छेडिएको छ ।